Trending
Prev Story
Next Story

फूलकोर्ट शुरु, प्रधानन्यायाधीश र विवादमा आएका न्यायाधीश पनि सहभागी

Hamro Patro News •
October 30, 2026 • 03:52 AM
2
2 reads 0 reactions

काठमाडौ - प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको फूलकोर्ट वैठक शुरु भएको छ । बिहिबार सार्वजनिक भएको न्यायाधीश र विचौलिया इनम सापकोटाविचको कुराकानी र प्रधानन्यायाधीश शर्माको रकम लेनदेन लगायतका व...

1 / 2
Swipe Photos

काठमाडौ - प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको फूलकोर्ट वैठक शुरु भएको छ ।

बिहिबार सार्वजनिक भएको न्यायाधीश र विचौलिया इनम सापकोटाविचको कुराकानी र प्रधानन्यायाधीश शर्माको रकम लेनदेन लगायतका विषयमा छलफल हुने छ । त्यस्तै संवैधानिक इजलास विवादमा पनि कुरा उठ्ने छ । फूलकोर्ट बैठकमा बरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित छन् भने अन्य सवै न्यायाधीश सहभागी भएका छन् । न्यायाधीश हरि फूयाँल पनि फूलकोर्टमा उपस्थित रहेको स्रोतले जनाएको छ । ठिक ९ बजे फूलकोर्ट शुरु भएको हो । विहानको गोला गर्नुअघि शुक्रबार फूलकोर्ट बसेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#न्यायाधीश #प्रधानन्यायाधीश
Compare →
Ekantipur
6d ago
सर्वोच्चमा थपिए चार न्यायाधीश

सर्वोच्चमा थपिए चार न्यायाधीश

अनुमोदित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नियुक्ति र शपथ तिहार बिदापछि हुनेछ ।

#न्यायाधीश
Compare →
Onlinekhabar
1w ago
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश …

#न्यायाधीश
Compare →
Arthasansar
1d ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#न्यायाधीश
Compare →
Bizshala
1d ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#न्यायाधीश
Compare →

Related Stories

Technology
Build #2612