Trending
Prev Story
Next Story

निरन्तरको वर्षाले जनजीवन प्रभावित

Ekantipur •
October 30, 2026 • 03:31 AM
2
2 reads 0 reactions

पाँचथरसहित पहाडी जिल्लाहरुमा निरन्तर पानी परिरहेको छ । बिहीबार बिहानैदेखि यस क्षेत्रमा पानी पर्न थालेको थियो ।

निरन्तरको वर्षाले जनजीवन प्रभावित

पाँचथरसहित पहाडी जिल्लाहरुमा निरन्तर पानी परिरहेको छ । बिहीबार बिहानैदेखि यस क्षेत्रमा पानी पर्न थालेको थियो ।

पाँचथर — पाँचथरसहित पहाडी जिल्लाहरुमा निरन्तर पानी परिरहेको छ । बिहीबार बिहानैदेखि यस क्षेत्रमा पानी पर्न थालेको थियो । बिहीबार बिहानदेखि साँझसम्म छिटफुट मात्रै वर्षा भए पनि साँझदेखि भने बाक्लो पानी परिरहेको छ ।

वर्षाका कारण नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । जाडो बढेकाले ज्येष्ठ नागरिक प्रभावित भएका छन् । वर्षाले पाक्नै लागेको धान र कोदा सहितका दलहन बाली ढालेर क्षति पुर्‍याएको छ ।

अर्नव चक्रवातको प्रभावका कारण भइरहेको वर्षा अझैसम्म रोकिने छाँटकाँट छैन ।

झरीले वस्तुभाउ र अन्नबाली प्रभावित भएको जनाइएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
अकस्मातको वर्षाले रानीपोखरीमा भाइटीका प्रभावित

अकस्मातको वर्षाले रानीपोखरीमा भाइटीका प्रभावित

काठमाडौं । अकस्मातको वर्षाले काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाई तथा दिदीबहिनी नहुनेहरुको भाइटीका लगाउने भीड थियो । ...

#वर्षा #प्रभावित
Compare →
Nagarik News
7h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा
Compare →
Bizshala
19h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा
Compare →

Related Stories

Technology
Build #2612