Trending
Prev Story
Next Story

हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन हुम्लाको आग्रह

Hamro Patro News •
October 30, 2026 • 01:38 AM
2
2 reads 0 reactions

हुम्ला । जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ गते देखि १४ गतेसम्म वर्षाका साथै हिमपातको सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ...

1 / 2
Swipe Photos

हुम्ला । जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ गते देखि १४ गतेसम्म वर्षाका साथै हिमपातको सम्भावनाको संकेत गरेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

कार्यालयले सूचना सार्वजनिक गरेर जरुरी काम नपरी एक स्थानबाट अर्को स्थानसम्म यात्रासमेत नगर्न आग्रह गरेको हो ।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#हिमपात #सम्भावना
Compare →
Nagarik News
4d ago
कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

#हिमपात #सम्भावना
Compare →
Bizshala
5d ago
हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

हिमाली भेगमा हल्का हिमपातको सम्भावना, अन्यत्र मौसम सफा रहने

काठमाण्डौ । आज सोमबार देशको हिमाली भूभागमा आंशिक बदली रहने र एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । बाँकी...

#हिमपात #सम्भावना
Compare →
Ekantipur
22h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#सम्भावना #हिमपात
Compare →
Arthasansar
4d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#हिमपात #सम्भावना
Compare →

Related Stories

Politics & Governance
Build #2612