Trending
Prev Story
Next Story

एनपिएलमा निर्णायक बनेका यी अलराउण्ड प्रदर्शन

Hamro Patro News •
October 30, 2026 • 01:27 AM
2
2 reads 0 reactions

काठमाडौं – यस पटकको एनपिएलमा सायद सबैभन्दा सनसनीपूर्ण प्रदर्शन नै सोमपाल कामीको हो । विराटनगर किङ्ससँगको खेलमा उनकै कारण कर्णाली याक्सले अस्वाभाविक सफलता पाएको हो । पहिलो पारीमा बलिङमा जादु देखाएको...

एनपिएलमा निर्णायक बनेका यी अलराउण्ड प्रदर्शन

काठमाडौं – यस पटकको एनपिएलमा सायद सबैभन्दा सनसनीपूर्ण प्रदर्शन नै सोमपाल कामीको हो । विराटनगर किङ्ससँगको खेलमा उनकै कारण कर्णाली याक्सले अस्वाभाविक सफलता पाएको हो । पहिलो पारीमा बलिङमा जादु देखाएको उनले दोस्रो पारीमा धुवाँदार ब्याटिङ गरे ।

उनले सो खेलमा ४ विकेट लिए । यस चार विकेटमा प्रतियोगिताको आकर्षण मानिएका आन्द्रे रसेलको विकेट पनि समावेश थियो । यसै गरी उनले एन्जेलो म्याथ्युज र लोकश बमको विकेट पनि लिए । बम सोमपालको बलमा आउट हुनु अघि सत्तक तर्फ उन्मुख थिए ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन। सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध …

#प्रदर्शन
Compare →
Nagarik News
5d ago
अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

#प्रदर्शन
Compare →
Ekantipur
6d ago
इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

इरानमा सरकारीविरोधी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको अभियोगमा तीनजनालाई मृत्युदण्ड

कराज सहरमा हतियार, ग्रेनेड र मोलोटोभ ककटेल (पेट्रोल बम) प्रयोग गरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको र विद्युत् सबस्टेशनमा क्षति पुर्‍याई केही क्षेत्रमा बत्ती निभाएको अभियोग

#प्रदर्शन
Compare →

Related Stories

Technology
Build #2612