Trending
Prev Story
Next Story

इजरायलमा नेतान्याहुको चर्को आलोचना

Hamro Patro News •
October 30, 2026 • 01:38 AM
2
2 reads 0 reactions

काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप विवादित बनेको छ । निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुक...

1 / 2
Swipe Photos

काठमाडौं । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप विवादित बनेको छ ।

निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहुको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताहरूले चर्को आलोचना गरेका छन् ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
इजरायलको निर्वाचन समितिले प्रधानमन्त्रीको आरोपलाई गर्‍यो अस्वीकार

इजरायलको निर्वाचन समितिले प्रधानमन्त्रीको आरोपलाई गर्‍यो अस्वीकार

१८ कात्तिक, जेरुसेलम (रासस/एएफपी)। इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको …

#नेतान्याहु #निर्वाचन #इजरायल
Compare →
Nagarik News
6d ago
इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

इजरायलमा आइसेनकोटले पाए नयाँ सरकार गठनको ‘चाबी’, नेतान्याहूलाई ठुलो धक्का

राष्ट्रपति इसाक हर्जोगले शनिबार उनलाई सरकार गठनको पहिलो अवसर दिने घोषणा गरेका हुन्। यो निर्णय प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका लागि ठुलो राजनीतिक धक्का बनेको छ।

#इजरायल
Compare →
Arthasansar
6d ago
इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपतिद्वारा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको आह्वान

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले विपक्षी दलका नेता तथा पूर्व सैन्य प्रमुख गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।...

#इजरायल
Compare →
Bizshala
1w ago
इजरायललाई दिँदै आएको ४ अर्ब डलरको सहयोग रोक्ने ट्रम्पको घोषणा

इजरायललाई दिँदै आएको ४ अर्ब डलरको सहयोग रोक्ने ट्रम्पको घोषणा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब अमेरिकी डलर बराबरको सहायता यसै...

#इजरायल
Compare →
Ekantipur
4h ago
लगानीकर्ताले एसआईपीको आलोचना किन गर्न थाले? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

लगानीकर्ताले एसआईपीको आलोचना किन गर्न थाले? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

एसआईपीप्रतिको आकर्षण किन घटन थालेको हो वा लगानीकर्ताहरुले यसबारे किन शंकाहरु गर्न थालेका हुन् ? वार्षिक औसत प्रतिफल ज्यादै न्यून देखिन थालेको भन्ने आलोचनाको पृष्ठभूमी के हो ?

#आलोचना
Compare →

Related Stories

Politics & Governance
Build #2612