Trending
Prev Story
Next Story

आईजीपी हटाउने समाचारले सुरक्षा जोखिम बढाउने भन्दै प्रहरीले दियो कारबाहीको चेतावनी

Hamro Patro News •
October 29, 2026 • 05:24 PM
2
2 reads 0 reactions

काठमाडौं– नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला नेपाल प्रहरीले त्यसको खण्डन गरेको छ। प्रहरीको उच्च कमान्डको बिहीबार बसेको बैठकपछि जा...

1 / 2
Swipe Photos

काठमाडौं– नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन खोजेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला नेपाल प्रहरीले त्यसको खण्डन गरेको छ।

प्रहरीको उच्च कमान्डको बिहीबार बसेको बैठकपछि जारी विज्ञप्तिमा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणीहरूले भ्रम सिर्जना गर्नुका साथै सुरक्षा जोखिमसमेत बढाउन सक्ने प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जनाएका छन्।

Read full story at source ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#सुरक्षा
Compare →
Onlinekhabar
3h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Ekantipur
21h ago
बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

बलिउड कलाकारको सुरक्षामा चिन्ता, निजी अंगरक्षकको माग बढ्यो

अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका थिए भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ ।

#सुरक्षा
Compare →
Bizshala
21h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#काठमाडौं #दियो
Compare →

Related Stories

National (Nepal)
Build #2612