Trending
Prev Story
Next Story

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिस्ट पार्टी

Hamro Patro News •
October 29, 2026 • 04:34 PM
2
2 reads 0 reactions

काठमाडौँ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्त्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहर...

1 / 2
Swipe Photos

काठमाडौँ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न एक महत्त्वपूर्ण बैठकमा आफ्ना पङ्क्तिभित्र अनुशासन कडा बनाउने उपायहरू अपनाएको यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राष्ट्रपति सी जिनपिङको नेतृत्वमा भएको केन्द्रीय समितिको पाँचौँ प्लेनम (सम्मेलन) ले ‘पार्टीले अनुशासनलाई पूर्ण रूपमा कसरी थप कडा बढाउने’ निर्णयहरू गरेको छ । यसमा कार्यकर्ताहरूबिचको भ्रष्टाचारलाई नियन्त्रण गर्ने पनि उल्लेख गरिएको सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
23h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

#कडा
Compare →
Bizshala
1d ago
डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका...

#काठमाडौं #पहल
Compare →

Related Stories

World News
Build #2612