काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले पावर प्लेमा ४ विकेट गुमाएर ५४ रन बनाएको छ । कर्णालीका एरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णाली याक्सले पावर प्लेमा ४ विकेट गुमाएर ५४ रन बनाएको छ ।
कर्णालीका एरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३२ रन बनाए । उनले ३ छक्का र ३ चौका प्रहार गरे । उनी एन्जेलो म्याथ्युजको बलमा इमरान शेखबाट क्याच आउट भए ।दीपक डुम्रेले २० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed