Trending
Prev Story
Next Story

साउदीमा विमानस्थल र तेल क्षेत्रमा आक्रमण, नेपालीपछि भारतीयसहित चार विदेशीको मृत्यु

Hamro Patro News •
October 22, 2026 • 10:05 AM
2
2 reads 0 reactions

काठमाडौं–साउदी अरबमा विमानस्थल र तेल पूर्वाधारलाई लक्षित गरी भएका दुई छुट्टाछुट्टै आक्रमणका घटनामा एक नेपालीसहित कम्तीमा चार विदेशी नागरिकको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। घटनामा भारतीय नागरिक...

साउदीमा विमानस्थल र तेल क्षेत्रमा आक्रमण, नेपालीपछि भारतीयसहित चार विदेशीको मृत्यु

काठमाडौं–साउदी अरबमा विमानस्थल र तेल पूर्वाधारलाई लक्षित गरी भएका दुई छुट्टाछुट्टै आक्रमणका घटनामा एक नेपालीसहित कम्तीमा चार विदेशी नागरिकको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। घटनामा भारतीय नागरिकको पनि मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

बुधबार राति साउदी अरबको पूर्वी प्रान्तस्थित दमामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको भारतीय दूतावासले जनाएको छ। त्यस्तै, बुधबार बिहान शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणको प्रयासका क्रममा एक नेपाली र अर्का विदेशी श्रमिकको मृत्यु भएको साउदी अधिकारीहरूले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

२८ कात्तिक, अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट …

#मृत्यु
Compare →
Ekantipur
21h ago
भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

भक्तपुरको साँगामा बसको ठक्करबाट १४ वर्षीया बालिकाको मृत्यु

ठक्करबाट मोटरसाइकलको पछाडि सवार भूमिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

#मृत्यु
Compare →
Nagarik News
1d ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#विमानस्थल
Compare →
Arthasansar
1d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण
Compare →
Bizshala
2d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612