Trending
Prev Story
Next Story

रवि–बालेन भेटबारे ठाकुर गैरेको जिज्ञासा– पुरानो खिल निकाल्छ कि नयाँ खिल थप्यो ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटवार्ताबारे कटाक्ष गरेका छन् । सभापति लामिछानेकै शब्द सापटी लिएर गैरेले सामाजिक सञ्जाल मार्फत जिज्ञासा राखेका छन् । ‘करिब …

रवि–बालेन भेटबारे ठाकुर गैरेको जिज्ञासा– पुरानो खिल निकाल्छ कि नयाँ खिल थप्यो ?

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भएको भेटवार्ताबारे कटाक्ष गरेका छन् ।

सभापति लामिछानेकै शब्द सापटी लिएर गैरेले सामाजिक सञ्जाल मार्फत जिज्ञासा राखेका छन् ।

‘करिब दुई महिनापछि रास्वपा सभापति र प्रधानमन्त्रीबीच भएको चार घण्टा लामा अति गोप्य छलफलले पुरानो खिल निकाल्ने भयो कि घाउमा नयाँ खिल थप्ने भयो,’ गैरेले लेखेका छन् ।

नयाँ वर्ष–०८३ को शुभकामना दिदै लामिछानेले ‘खिल निकाल्ने वर्ष’ भनेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
छठमा वीरगन्ज आउन प्रधानमन्त्री बालेन शाहलाई निम्ताे

छठमा वीरगन्ज आउन प्रधानमन्त्री बालेन शाहलाई निम्ताे

वीरगन्ज : वीरगन्ज-१० काे घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले प्रधानमन्त्री बालेन शाहलाई छठ पर्वमा वीरगन्जमा आइदिन आग्रह गरेकाे छ। रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने छठ मनाउ...

#रवि-लामिछाने #बालेन-शाह #बालेन
Compare →
Nagarik News
1h ago
बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

बिहान ‘बालेन ढाल्ने’ भन्दै कराउनेहरू साँझ ज्वागल पुग्ने रहेछन् : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले ‘बालेन ढाल्ने नै हो’ भन्दै घोक्रो सुकुन्जेल कराउनेहरू साँझको आरतीपछि ज्वागल पुग्ने गरेको टिप्पणी गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
3d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Technology
Build #2612