धादिङ - धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीबाट चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार बिहान करिब ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेम...
धादिङ - धादिङको गजुरी गाउँपालिका–८ मजुवा र सिउरेनीबाट चोरीको मोटरसाइकल र एक थान बन्दुकसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार बिहान करिब ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८ मजुवा निवासी १८ वर्षीय बुद्धि बमकाजी भनिने सागर तामाङ र सिउरेनी निवासी २२ वर्षीय शिशिर तामाङ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed