Trending
Prev Story
Next Story

हुवावे वाच जीटी ७ सिरिज नेपालमा सार्वजनिक, मूल्य कति ?

Hamro Patro News •
October 29, 2026 • 06:00 AM
3
3 reads 0 reactions

काठमाडौं । हुवावेले नेपालमा आफ्नो नयाँ ‘हुवावे वाच जीटी ७’ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस स...

1 / 2
Swipe Photos

काठमाडौं । हुवावेले नेपालमा आफ्नो नयाँ ‘हुवावे वाच जीटी ७’ सिरिज आधिकारिक रूपमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, अत्याधुनिक स्वास्थ्य निगरानी सुविधा तथा आउटडोर खेलकुद ट्र्याकिङ क्षमतासहितको यस सिरिजले नेपाली उपभोक्तालाई उत्कृष्ट स्मार्टवाच अनुभव प्रदान गर्नेछ।

यस सिरिजअन्तर्गत रु. ४४,९९० मूल्यको हुवावे वाच जीटी ७ र रु. ६४,९९० मूल्यको हुवावे वाच जीटी ७ प्रो उपलब्ध छन्। आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्मार्टवाचमा आकर्षक रूपसँगै स्मार्ट फिटनेस तथा स्वास्थ्यसम्बन्धी सुविधाहरू समावेश गरिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

ओटीटीमा यो साता मनोरञ्जनको धमाका, आउँदैछन् एकैदिन ८ फिल्म र सिरिज

काठमाडौं । घरमै बसेर नयाँ फिल्म तथा सिरिज हेर्न रुचाउने दर्शकका लागि यो शुक्रबार ओटीटीमा मनोरञ्जनको नयाँ खुराक थपिँदैछ । नोभेम्बर १३ अर्थात् भोलि शुक्रबार विभिन्न ओटीटी प्लेटफर्ममा ८ नयाँ फिल्म तथा सिरिज सार्वजनिक हुँदैछन् …

#सिरिज
Compare →

Related Stories

National (Nepal)
Build #2612