अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः सैन्य आक्रमण गर्ने धम्की दिइरहेका बेला उपराष्ट्रपति जे. डी. भान्सले शान्ति वार्ता अघि बढाउने प्रयासमा इरानका प्रभावशाली नेता मोहसेन रेजाईलाई पत्र पठाउनुभएको छ । ‘द वाल स्ट्रिट जर्नल’ का अनुसार ट्रम्पकै निर्देशनमा पठाइएको पत्रको उद्देश्य दुई देशबीच वार्ताको सम्भावना खोज्नु हो ।
तर, ट्रम्पले भान्सलाई शान्ति वार्ता सुरु गर्न निर्देशन दिएको दाबी अस्वीकार गर्दै उहाँको सम्पर्क इरानलाई चिकित्सा सामग्री उपलब्ध गराउने विषयमा केन्द्रित रहेको बताउनुभएको छ ।
Read full story at source ( barnanmedia.com )