Trending
Prev Story
Next Story

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

Hamro Patro News •
October 29, 2026 • 05:20 AM
3
3 reads 0 reactions

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगा...

1 / 2
Swipe Photos

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका सामग्री प्रयोग गर्ने चलन हराउँदै जान थालेको छ । विगतमा दूध, दही तथा घीउ राख्न प्रयोग गरिने काठका ठेकी, हर्पे, दुदेरालगायत सामग्री गाउँघरमा अनिवार्य रूपमा प्रयोग हुने गरेको थियो ।

पछिल्लो समय आधुनिक भाँडाकुँडाको प्रयोग बढेसँगै यस्ता सामग्री चलन हट्दै भएको हो । पहिले गाउँघरमा आवश्यक पर्ने काठका सामग्री स्थानीयस्तरमै उत्पादन गर्ने चलन थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1h ago
गाउँघरबाट हराउँदै नौमती बाजाको धुन

गाउँघरबाट हराउँदै नौमती बाजाको धुन

२८ कात्तिक, तेह्रथुम । कुनै समय गाउँघरमा विवाह, व्रतबन्ध तथा अन्य शुभकार्य हुँदा नौमती बाजाको धुनले गाउँ नै गुञ्जायमान हुन्थ्यो । दमाहा, ट्याम्को, सनाई, झ्याली र नर्सिङ्गाको तालमा गाउँलेहरू रमाउँदै नाच्थे । विवाहको जन्ती निस्कँदा …

#गाउँघर #हराउँदै
Compare →
Ekantipur
3d ago
घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

घर फेरिए, हराउँदै गए रानाथारुका परम्परा

काठको अभाव, आधुनिक सुविधाप्रतिको आकर्षण र बदलिँदो जीवनशैलीले रानाथारु समुदायमा घरसँगै पहिरन, भाँडाकुँडा र पर्वका परम्परा पनि कमजोर बनाएको छ।

#काठ #हराउँदै
Compare →
Nagarik News
4d ago
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

#प्रयोग
Compare →

Related Stories

Technology
Build #2612