Trending
Prev Story
Next Story

कोशीमा माटो आक्रामक बन्दा अरू दल रक्षात्मक

Hamro Patro News •
October 28, 2026 • 02:40 PM
3
3 reads 0 reactions

११ कात्तिक, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिन यता कर्णाली प्रदेशका जिल्लाहरू घुमिरहेका छन् । उक्त क्षेत्रका स्थानीयसँग भेटघाट र सम्वादका भिडियो/तस्वीर उनले फेसबुकमा पो...

1 / 2
Swipe Photos

११ कात्तिक, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिन यता कर्णाली प्रदेशका जिल्लाहरू घुमिरहेका छन् । उक्त क्षेत्रका स्थानीयसँग भेटघाट र सम्वादका भिडियो/तस्वीर उनले फेसबुकमा पोष्ट गरिरहेका छन् ।

पार्टी सचिव टीकाराम राईका अनुसार हुम्लामा झोलुङ्गे पुल राख्ने अभियान अन्तर्गत हर्क साम्पाङले यो भ्रमण गरेका हुन् । ‘पुलको अभियानमा अध्यक्ष त्यहाँ जानु भएको हो, त्यस क्रममा स्थानीय जनताका गुनासो सुन्ने काम पनि गरिरहनु भएको छ,’ राईले भने ।

Read full story at source ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
13m ago
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

२८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न …

#कात्तिक #काठमाडौं
Compare →
Bizshala
20h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612