Trending
Prev Story
Next Story

निगमले किन अनिवार्य गर्‍यो ग्यासमा भ्याट बिल ? किरानालाई अब अप्ठ्यारो

Hamro Patro News •
October 28, 2026 • 12:00 PM
4
4 reads 0 reactions

काठमाडौं । सोमबार नेपाल आयल निगमले ग्यासको खुद्रा बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल दिन ग्यास बिक्रेताहरूलाई निर्देशन दियो । त्यसको पर्सिपल्ट अर्थात् बुधबार नेपाल ग्यास बिक्रेता महासंघले निगमको उक...

1 / 2
Swipe Photos

काठमाडौं । सोमबार नेपाल आयल निगमले ग्यासको खुद्रा बिक्रीमा अनिवार्य रूपमा भ्याट बिल दिन ग्यास बिक्रेताहरूलाई निर्देशन दियो ।

त्यसको पर्सिपल्ट अर्थात् बुधबार नेपाल ग्यास बिक्रेता महासंघले निगमको उक्त निर्देशनलाई स्वागत गर्दै भ्याट बिल जारी गरेर मात्रै ग्यास बिक्री गर्न परिपत्र गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
49m ago
राप्रपाले प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ महाधिवेशन प्रतिनिधि छान्ने, ४० वर्षमुनिका एक युवा अनिवार्य

राप्रपाले प्रत्येक प्रदेशसभा क्षेत्रबाट ९ महाधिवेशन प्रतिनिधि छान्ने, ४० वर्षमुनिका एक युवा अनिवार्य

महाधिवेशन प्रतिनिधिको छनोटमा युवाको सहभागितालाई पनि प्राथमिकता दिइएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने टोलीमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता अनिवार्य गरिएको छ।

#अनिवार्य
Compare →
Ekantipur
4h ago
तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

तीन खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्ने।

#निगम
Compare →

Related Stories

Technology
Build #2612