Trending
Prev Story
Next Story

चक्रवात ‘अर्नाव’ को प्रभावले नेपालमा भारी वर्षा र हिमपातको जोखिम

Hamro Patro News •
October 28, 2026 • 09:45 AM
3
3 reads 0 reactions

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नाव’ को प्रभावले नेपालको मौसममा फेरबदल आएको भन्दै भारी वर्षा, मेघगर्जन, चट्याङ र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिमबारे सतर्कता अपनाउन आग्रह गरिएको छ ।...

1 / 2
Swipe Photos

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नाव’ को प्रभावले नेपालको मौसममा फेरबदल आएको भन्दै भारी वर्षा, मेघगर्जन, चट्याङ र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिमबारे सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रस्तुत विवरणअनुसार, भारतको आन्ध्र प्रदेश र यानाम तटीय क्षेत्रमा सक्रिय रहेको चक्रवातको अवशेष तथा पश्चिमी वायुको संयुक्त प्रभावले नेपालका विभिन्न भूभागमा आगामी केही दिनसम्म मौसम प्रभावित हुन सक्ने सम्भावना छ । चक्रवातको प्रत्यक्ष मार्ग नेपालतर्फ नरहे पनि त्यससँग सम्बन्धित मौसमी प्रणालीले वर्षा र हिमपात गराउन सक्ने बताइएको छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #हिमपात
Compare →
Arthasansar
4d ago
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

मंगलबार देशका केही स्थानमा वर्षा हुनेछ । हिमाली भूभागका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।  नेपाल मौसम विज्ञान...

#वर्षा #हिमपात
Compare →
Nagarik News
4d ago
कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

#वर्षा #हिमपात
Compare →
Ekantipur
6d ago
गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

गाजाका बिस्थापितहरुको टहरा र आश्रयस्थलमा  भारी वर्षाले क्षति

केही घन्टाको भारी वर्षाले आश्रयस्थलहरू तहस-नहस र करिब ४ लाख विस्थापित मानिसहरू उच्च जोखिममा

#वर्षा #भारी
Compare →
Bizshala
23h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #हिमपात
Compare →

Related Stories

National (Nepal)
Build #2612