Trending
Prev Story
Next Story

एनपीएल खेल्न नेपाल आएका सकिबको प्रतिबन्धित बेटिङको प्रचार

Hamro Patro News •
October 27, 2026 • 05:20 PM
3
3 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका बङ्गलादेशका चर्चित क्रिकेटर सकिब अल हसनले अनलाइन सट्टेबाजीसम्बन्धी प्रचार सामग्री सामाजिक सञ्जालमा राखेका छन् । उनले आफ्नो फेसबुकमा ‘वान एक्स...

एनपीएल खेल्न नेपाल आएका सकिबको प्रतिबन्धित बेटिङको प्रचार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका बङ्गलादेशका चर्चित क्रिकेटर सकिब अल हसनले अनलाइन सट्टेबाजीसम्बन्धी प्रचार सामग्री सामाजिक सञ्जालमा राखेका छन् । उनले आफ्नो फेसबुकमा ‘वान एक्स बेट’को प्रचार गर्दै प्रयोगकर्तालाई सट्टेबाजीमा सहभागी हुन र नयाँ खाता खोल्न आग्रह गरेका छन् ।

सकिबले फेसबुकमा राखेको पोस्टमा ‘एनपीएल २०२६ सुरु भयो’ भन्दै ‘वान एक्स बेट’मार्फत नेपाल प्रिमियर लिगमा बाजी लगाउन र प्रत्येक सोमबार १५ प्रतिशतसम्मको साप्ताहिक क्यासब्याक पाउन सकिने उल्लेख गरेका छन् । साथै, नयाँ प्रयोगकर्तालाई आफ्नो ‘रेफरल कोड’ प्रयोग गरेर खाता खोल्न र ‘टेक पार्ट’ विकल्पमा सहभागी हुन आग्रह गरेका छन् । उनले यससम्बन्धी भिडियोसमेत पोस्ट गरेका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
23h ago
एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएल क्रिकेट : आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे...

#एनपीएल #प्रिमियर-लिग #खेल्न
Compare →
Onlinekhabar
1d ago
एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

एनपीएलमा आज काठमान्डु र सुदूरपश्चिम तथा चितवन र जनकपुर खेल्ने

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् …

#एनपीएल #प्रिमियर-लिग #खेल्न
Compare →
Nagarik News
20h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612