Trending
Prev Story
Next Story

पाकिस्तानी क्रिकेटर शोयब अख्तर कीर्तिपुर मैदानमा (फोटो फिचर)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

१० कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्। जारी नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रेकको समयमा उनले मैदानबाट समर्थकलाई अभिवादन गरे। उनी पाकिस्तानका पूर्व …

पाकिस्तानी क्रिकेटर शोयब अख्तर कीर्तिपुर मैदानमा (फोटो फिचर)

१० कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर शोएब अख्तर कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित भएका छन्। जारी नेपाल प्रिमियर लिगको दोस्रो दिनको दोस्रो खेलको इनिङ्स ब्रेकको समयमा उनले मैदानबाट समर्थकलाई अभिवादन गरे। उनी पाकिस्तानका पूर्व तीव्र गतिका बलर हुन्।

उनको नाममा प्रतिघण्टा १६१.३ किलोमिटर स्पिडको बलिङ गरेको रेकर्ड छ। उनको यो रेकर्डलाई कसैले पनि भेट्टाउन सकेको छैन। उनले मैदानमा उपस्थित खेलाडीहरूसँग पनि कुराकानी गरे।

उनलाई समर्थकले रावलपिंडी एक्सप्रेसका नामले पनि चिन्ने गर्दछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
त्रिवि मैदानको पिचमा बलरको दबदबा, ब्याटरलाई रन बनाउनै मुस्किल

त्रिवि मैदानको पिचमा बलरको दबदबा, ब्याटरलाई रन बनाउनै मुस्किल

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा त्रिवि क्रिकेट मैदानको पिच ब्याटरका लागि चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्ला खेलहरूमा कम योगफल बन्ने र त्यही स्कोर पनि रक्षा हुने क्रम बढेपछि मैदानको पिचबारे खेल...

#एनपीएल #प्रिमियर-लिग #मैदान
Compare →
Nagarik News
5h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
16h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
20h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612