Trending
Prev Story
Next Story

ओली भन्छन्- पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे

Hamro Patro News •
October 27, 2026 • 10:40 AM
2
2 reads 0 reactions

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवानहरू जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मा...

ओली भन्छन्- पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा नक्कली भगवानहरू जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गरेका हुन्।

पार्वतीले देवताहरूलाई निसन्तान हुने सराप दिएपछि सक्कली देवता जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवानहरू जन्मिन थालेको उनले बताएका छन्। भारततिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्ति नेपाली समाजमा रहेको उल्लेख गर्दै उनले पछिल्लो समय योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3w ago
ओलीको टिप्पणी– पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ

ओलीको टिप्पणी– पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ

१० कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन् । मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको …

#केपी-ओली #नक्कली #भगवान
Compare →
Bizshala
2w ago
ओलीको कटाक्ष– ‘देवता जन्मिन बन्द भए, नक्कली भगवान् जन्मेर हैरान

ओलीको कटाक्ष– ‘देवता जन्मिन बन्द भए, नक्कली भगवान् जन्मेर हैरान

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय ‘नक्कली भगवान्’ जन्मिन...

#केपी-ओली #नक्कली #ओली
Compare →
Nagarik News
2w ago
ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

ओलीको टिप्पणी : नक्कली भगवान जन्मिएर हैरान पारे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अन्धभक्ति बढ्दै गएको भन्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।

#केपी-ओली #नक्कली #भगवान
Compare →
Arthasansar
2w ago
देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू - केपी ओली

देश गम्भीर अवस्थामा छ, आन्दोलन गर्न तयार रहनू - केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको...

#केपी-ओली #ओली
Compare →

Related Stories

Technology
Build #2612