Trending
Prev Story
Next Story

दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक

Hamro Patro News •
October 27, 2026 • 10:45 AM
3
3 reads 0 reactions

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा गत वर्षको तुलनामा पर्यटक आगमन ५४ प्रतिशतले बढेको छ । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष नेपाली, भारतीय तथा तेस्रो ...

दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा गत वर्षको तुलनामा पर्यटक आगमन ५४ प्रतिशतले बढेको छ ।

लुम्बिनी विकास कोषको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आगमन बढेको हो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
13m ago
एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

#लुम्बिनी
Compare →
Onlinekhabar
14m ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#लुम्बिनी
Compare →
Nagarik News
42m ago
एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

#लुम्बिनी
Compare →
Arthasansar
2d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#लुम्बिनी
Compare →
Bizshala
2d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2612