काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इङ्ल्यान्डक...
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङमा ओर्लिएको चितवनले इङ्ल्यान्डका क्रिकेटर डेविल मलानको अर्धशतकको मद्दतमा २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाएको हो ।
Read full story at source ( bishowkhabar.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed