Trending
Prev Story
Next Story

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

Hamro Patro News •
October 27, 2026 • 08:45 AM
3
3 reads 0 reactions

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय स...

ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् ।

एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन्।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत प्रगति

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत प्रगति

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।

#ऊर्जा #जलस्रोत
Compare →
Onlinekhabar
1w ago
नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ

नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ

१८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । बुधबार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै …

#ऊर्जा #ऊर्जामन्त्री
Compare →
Ekantipur
22h ago
विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने

#प्रस्थान
Compare →

Related Stories

Technology
Build #2612