Trending
Prev Story
Next Story

बर्कोमा सल्केको आगोले धनकुटामा ९२ वर्षीया वृद्धाको मृत्यु

Ekantipur •
October 27, 2026 • 07:30 AM
2
2 reads 0 reactions

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ मुक्तेनमा बर्कोमा आगो सल्किएर जलेकी ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

बर्कोमा सल्केको आगोले धनकुटामा ९२ वर्षीया वृद्धाको मृत्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका ६ मुक्तेनमा बर्कोमा आगो सल्किएर जलेकी ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका ६ मुक्तेनमा बर्कोमा आगो सल्किएर जलेकी ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार स्थानीय पबि माया मगरको आफ्नै घरको आँगनमा रहेको चुल्होमा खोले पकाएर आगो ताप्ने क्रममा शरीरमा ओढेको बर्कोमा सल्किएको आगोले वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निरीक्षक पाण्डवराजवंशीले जानकारी दिए ।

सोमबार साँझ करिब ५ बजे भएको घटनामा उनको कम्मरमुनिको भाग जलेको थियो । घटनाबारे मंगलबार बिहान करिब ६:३० बजे इलाका प्रहरी कार्यालय भेडेटारमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
सिटी सफारीको ठक्करबाट झापामा ७० वर्षीया महिलाको मृत्यु

सिटी सफारीको ठक्करबाट झापामा ७० वर्षीया महिलाको मृत्यु

भद्रपुर – झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको ज...

#मृत्यु #वर्षीया
Compare →
Onlinekhabar
15h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →
Bizshala
1d ago
मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा इभी गाडी दुर्घटना: १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच...

#मृत्यु
Compare →

Related Stories

Education & Youth
Build #2612