Trending
Prev Story
Next Story

तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

Nagarik News •
October 27, 2026 • 05:59 AM
3
3 reads 0 reactions

नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ।

तरुण दलको ७४औँ स्थापना दिवस: सङ्कटा मन्दिर परिसरमा सरसफाइ

नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ।

कार्यक्रममा दलका अध्यक्ष मनिष कोइरालाले दलको स्थापना दिवसको अवसरमा आज देशभर रक्तदान, बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता, सरसफाइ गरिब तथा विपन्नलाई सहयोगलगायतका विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उनले तरुण दललाई प्रविधिसँग जोड्दै  गतिशील बनाउन चाँडै नै नयाँ कार्यक्रम अगाडि ल्याउने बताए।

विसं २०१० कात्तिक १० मा स्थापना भएको तरुण दलले नेपाली कांग्रेसको विचार र आदर्शलाई आत्मासाथ गर्दै जनताको लोकतान्त्रिक हक, अधिकार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आएको तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलले बताए। रासस

प्रकाशित: १० कार्तिक २०८३ ११:४४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

नेपाल प्रत्यायन केन्द्र स्थापना, उद्योगको लागत र निर्यात खर्च घट्ने अपेक्षा

काठमाडौं । सरकारले औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन...

#स्थापना
Compare →
Hamro Patro News
1w ago
मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्य...

#स्थापना
Compare →
Ekantipur
16m ago
आज विश्व मधुमेह दिवस मनाइँदै

आज विश्व मधुमेह दिवस मनाइँदै

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो ।

#दिवस
Compare →
Onlinekhabar
3h ago
आज विश्व मधुमेह दिवस

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच …

#दिवस
Compare →

Related Stories

Politics & Governance
Build #2612