Trending
Prev Story
Next Story

सम्पदा लघुवित्तका संस्थापक सेयरधनीले १४ हजार ४२ कित्ता सेयर बिक्री गर्ने

Bizshala •
October 27, 2026 • 04:31 AM
3
3 reads 0 reactions

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्ण बहादुर थापाले आफ्नो नाममा रहेको १४ हजार ४२...

सम्पदा लघुवित्तका संस्थापक सेयरधनीले १४ हजार ४२ कित्ता सेयर बिक्री गर्ने

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक सेयरधनी कृष्ण बहादुर थापाले आफ्नो नाममा रहेको १४ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।

संस्थाले सूचना प्रकाशित गर्दै उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आवेदन दिन आग्रह गरेको छ।

संस्थाका अनुसार सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, गैँडाकोट–५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा  जानकारी गराउनुपर्नेछ।

तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिद गर्ने सम्बन्धमा कुनै लिखित जानकारी प्राप्त नभएमा सेयर बिक्री प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1w ago
महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । सेयर...

#संस्थापक #लघुवित्त
Compare →
Ekantipur
7h ago
२८ कार्तिक २०८३ : विदेशी मुद्राको मूल्य र विनिमय दर

२८ कार्तिक २०८३ : विदेशी मुद्राको मूल्य र विनिमय दर

नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित आजको विदेशी मुद्रा विनिमय दर प्रतिवेदन।

#बिक्री #खरिद
Compare →
Hamro Patro News
2d ago
बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

#बिक्री
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →

Related Stories

National (Nepal)
Build #2612