Trending
Prev Story
Next Story

स्टारको भिडमा उपाधिको खोजी गर्दै पूर्वको शान विराटनगर किंग्स

Hamro Patro News •
October 27, 2026 • 03:40 AM
2
2 reads 0 reactions

विराटनगर । उत्पादनमूलक उद्योगमा लगानी गर्दै आएका औद्योगिक नगर विराटनगरका चार युवा उद्योगी नेपाल प्रिमियर लिग (एनपीएल) मा तीन वर्षदेखि फ्रेन्चाइज क्रिकेटलाई उद्योग मान्दै आएका छन् । त्यसैले उनीहरू ...

स्टारको भिडमा उपाधिको खोजी गर्दै पूर्वको शान विराटनगर किंग्स

विराटनगर । उत्पादनमूलक उद्योगमा लगानी गर्दै आएका औद्योगिक नगर विराटनगरका चार युवा उद्योगी नेपाल प्रिमियर लिग (एनपीएल) मा तीन वर्षदेखि फ्रेन्चाइज क्रिकेटलाई उद्योग मान्दै आएका छन् ।

त्यसैले उनीहरू विश्व टी–२० क्रिकेटका स्टारहरूको भिडमा उपाधि खोजी गरिरहेका छन् । एनपीएलको तेस्रो संस्करणमा आइपुग्दा उद्योगीहरूको टिम पूर्वको शान विराटनगर किंग्स मंगलबार चितवन राइनोजसँग प्रतिस्पर्धा गर्दै छ । दोस्रो संस्करणको लिग म्याचमा विराटनगर चितवनसँग ४८ रनले पराजित भएको थियो ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
8h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
8h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
23h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612