Trending
Prev Story
Next Story

बझाङमा शिलदेवी मेला सुरु, धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

Hamro Patro News •
October 27, 2026 • 03:20 AM
3
3 reads 0 reactions

बझाङ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको शिलदेवी मेला २०८३ भव्य रूपमा उद्घाटन गरिएको छ। चैनपुरस्थित ठूला गडामा सोमबार नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले मेलाको उद्घाटन गरेका हुन्।...

बझाङमा शिलदेवी मेला सुरु, धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

बझाङ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको शिलदेवी मेला २०८३ भव्य रूपमा उद्घाटन गरिएको छ। चैनपुरस्थित ठूला गडामा सोमबार नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले मेलाको उद्घाटन गरेका हुन्।

मेलाको उद्घाटन गर्दै महरले शिलदेवी मेला सिंगो बझाङको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्व भएकाले यसको मौलिकता, अस्तित्व र महत्त्व जोगाउन सबैले पहल गर्नुपर्ने बताए। मेलाले जिल्लावासीबीच सामाजिक एकता, आपसी सद्भाव र भेटघाटको अवसर सिर्जना गर्ने उल्लेख गर्दै उनले यसको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
पश्चिम नेपालका मेला-पर्व: संस्कृति, सम्बन्ध र परम्पराको संगम

पश्चिम नेपालका मेला-पर्व: संस्कृति, सम्बन्ध र परम्पराको संगम

दसैं सकिएलगत्तै पश्चिम नेपालका तराईदेखि पहाडसम्म विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका मेला तथा पर्व सुरु हुन्छन्।

#मेला #धार्मिक
Compare →
Onlinekhabar
5d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#मेला #प्रवर्द्धन
Compare →
Ekantipur
4h ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् ।

#धार्मिक #मेला
Compare →
Bizshala
1w ago
खाद्य कम्पनीले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक र उद्यमीलाई स्टलका लागि आह्वान

खाद्य कम्पनीले तीनदिने ‘तिहार विशेष रैथाने मेला’ गर्दै, कृषक र उद्यमीलाई स्टलका लागि आह्वान

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आयोजना...

#मेला
Compare →

Related Stories

Technology
Build #2612