Trending
Prev Story
Next Story

गुवाहाटीस्थित एक होटलमा गोली चल्दा पाँच जनाको मृत्यु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१० कात्तिक, काठमाडौं । भारतको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ । सोमबार राति गुवाहाटीस्थित एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीच भएको विवादपछि गोली चलेको थियो । प्रहरीका अनुसार  …

गुवाहाटीस्थित एक होटलमा गोली चल्दा पाँच जनाको मृत्यु

१० कात्तिक, काठमाडौं । भारतको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा एक महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

सोमबार राति गुवाहाटीस्थित एक होटलमा मालिक र भाडामा होटल चलाउने व्यक्तिबीच भएको विवादपछि गोली चलेको थियो ।

प्रहरीका अनुसार  घटना सोमबार राति ९ बजेतिर आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटर टाढा जीएस रोडमा बोरा सेवाको विपरीत रहेको होटल बिलास इनमा भएको थियो।

‘छ जनालाई गोली लागेको थियो, जसमध्ये पाँच जनाको मृत्यु भएको थियो। एक जनाको उपचार भइरहेको छ,’ प्रहरी आयुक्त पार्थ सारथी महन्तलाई उदृत गर्दै समाचार एजेन्सी पीटीआईलाई लेखेको छ।

समाचार एजेन्सी एएनआईका अनुसार घटनापछि एक जनालाई पक्राउ गरिएको छ ।

प्रहरी आयुक्तका अनुसार हत्या लाइसेन्स प्राप्त .३२ बोरको पेस्तोलबाट गरिएको थियो।

प्रहरीले घटनामा प्रयोग भएको हतियार बरामद गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#गोली #मृत्यु #जनाको
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #जनाको #मृत्यु
Compare →
Ekantipur
1d ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #जनाको
Compare →
Nagarik News
19h ago
अब राति २ बजेसम्म होटल खोल्न पाइने

अब राति २ बजेसम्म होटल खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय मोरङले रात्रिकालिन होटल व्यवसायलाई मापदण्ड भित्र रहेर राति २ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

#होटल
Compare →
Bizshala
1d ago
घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

घाटा घटाउँदै नाफाको बाटोमा सिटी होटल, आम्दानीसँगै सञ्चालन मुनाफा ५३ प्रतिशत बढ्यो

काठमाण्डौ । सिटी होटल लिमिटेडको वित्तीय अवस्थामा सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो...

#होटल
Compare →

Related Stories

National (Nepal)
Build #2612