Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

Hamro Patro News •
October 16, 2026 • 10:40 AM
3
3 reads 0 reactions

काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स सेवालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच सम्झौता भएको छ। सम्झौताअनुसार युक...

माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । विदेशबाट भित्रिने रेमिट्यान्स सेवालाई सहज, सरल र विश्वसनीय बनाउने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेड र सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटबीच सम्झौता भएको छ।

सम्झौताअनुसार युके, जापान, दक्षिण कोरियालगायत विश्वका विभिन्न देशबाट मनीग्राम र टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सकिनेछ। युनाइटेड रेमिटका विभिन्न देशमा रहेका प्रतिनिधि कार्यालयमार्फत नेपाल पठाइएको रकम माछापुच्छ्रे बैंकका १५६ शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेन्सन काउन्टरमार्फत देशभरबाट सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
4h ago
पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

पोचेटिनो अब युनाइटेडका प्रशिक्षक

म्यानचेस्टर युनाइटेडले शुक्रबार आफ्नो नयाँ प्रशिक्षकमा मउरिसो पोचेटिनाको नाम औपचारिक रूपमा घोषणा गरेको छ ।

#युनाइटेड
Compare →
Arthasansar
5h ago
पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

पोचेटिनो म्यानचेस्टर युनाइटेडको प्रशिक्षक नियुक्त, नोभेम्बर १८ देखि जिम्मेवारी सम्हाल्ने

माउरिसियो पोचेटिनो म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले नोभेम्बर १८ देखि युनाइटेडको जिम्मेवारी सम्हाल्नेछन्। युनाइटेडले पोचेटिनो र...

#युनाइटेड
Compare →

Related Stories

World News
Build #2612