Trending
Prev Story
Next Story

चक्रवात ‘अर्नब’को जोखिम घट्दै: मौसम प्रणालीमा देखिएको उतारचढावले पूर्वानुमान थप चुनौतीपूर्ण

Hamro Patro News •
October 27, 2026 • 01:15 AM
2
2 reads 0 reactions

काठमाडौं : पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस) को मौसम पूर्वानुमानमा ठूलो परिवर्तन आएको छ। जीएफएसको पछिल्लो पूर्वानुमानले अर्को नयाँ चक्रवात विकसित हुने संकेत देखाएसँगै 'अर्नब' चक्रव...

चक्रवात ‘अर्नब’को जोखिम घट्दै: मौसम प्रणालीमा देखिएको उतारचढावले पूर्वानुमान थप चुनौतीपूर्ण

काठमाडौं : पछिल्लो २४ घण्टामा ग्लोबल फोरकास्ट सिस्टम (जीएफएस) को मौसम पूर्वानुमानमा ठूलो परिवर्तन आएको छ। जीएफएसको पछिल्लो पूर्वानुमानले अर्को नयाँ चक्रवात विकसित हुने संकेत देखाएसँगै 'अर्नब' चक्रवातबाट नेपालमा पर्ने भनिएको जोखिम केही हदसम्म घटेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। यद्यपि, अन्य प्रमुख मौसम मोडेलहरूले भने तत्कालै अर्को चक्रवात बन्ने कुनै स्पष्ट संकेत दिएका छैनन्।

मौसम विज्ञहरूका अनुसार मौसमी प्रणालीमा देखिएको यो तीव्र फेरबदल र दोधारका कारण यसको वास्तविक प्रभावबारे अहिले नै ठोस निष्कर्ष निकाल्न निकै चुनौतीपूर्ण बनेको छ। वर्तमान परिस्थितिअनुसार मुख्यतया दुईवटा सम्भावनाहरू औंल्याइएका छन् ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
तिहारमा मौसम घमाइलो हुने

तिहारमा मौसम घमाइलो हुने

१९ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहारका बेला नेपालमा अधिकांश समय मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ । मौसमविदहरुका अनुसार आगामी एक सातासम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छैन । एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने …

#मौसम #पूर्वानुमान
Compare →
Arthasansar
2d ago
न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको...

#मौसम #प्रणाली
Compare →
Nagarik News
1w ago
फूलैफूलको मौसम तिमीलाई...!

फूलैफूलको मौसम तिमीलाई...!

फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ।

#मौसम
Compare →
Ekantipur
9h ago
२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

२८ कार्तिक २०८३ : आजको मौसम प्रतिवेदन : देशभरको अवस्था

देशभरमा धुवाँसहितको धमिलो वातावरण मौसम र तापक्रम ९ देखि २८ डिग्री सेल्सियससम्म रहने अनुमान।

#मौसम
Compare →
Bizshala
22h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम
Compare →

Related Stories

World News
Build #2612