Trending
Prev Story
Next Story

आयोजित आईएसएफ फुटबल विश्वकप : लगातार जितसहित नेपालको सुखद अन्त्य

Hamro Patro News •
October 26, 2026 • 10:50 PM
3
3 reads 0 reactions

चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलल...

आयोजित आईएसएफ फुटबल विश्वकप  : लगातार जितसहित नेपालको सुखद अन्त्य

चीनको सुजोउमा आयोजित आईएसएफ फुटबल विश्वकप २०२६ मा नेपालको यू–१८ छात्र फुटबल टोलीले अन्तिम दुई खेलमा लगातार जित निकाल्दै सुखद सुरुमा प्रतियोगिता टुंग्याएको छ । नेपालले भारतको दोस्रो टोलीलाई ६–३ गोलले तथा हाइटीलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो।

अक्टोबर १७ देखि २६ सम्म सञ्चालन भएको प्रतियोगितामा विश्वभरबाट ३८ राष्ट्रको सहभागिता थियो जसमा नेपाल २९औँ स्थानमा रह्यो । सुरुवाती पाँच खेलमा लगातार हार बेहोरेको नेपालले अन्तिम दुई खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको हो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2w ago
मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा

मझिया स्मृति कप महिला फुटबल : तेह्रथुम र ललितपुर फाइनलमा

बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा रेवाहाङ फेयर फुटबल क्लब धरानलाई टाइब्रेकरमा पराजित गर्दै तेह्रथुमले फाइनलमा स्थान बनायो ।

#फुटबल
Compare →
Nagarik News
2w ago
फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने वेल्स फुटबल संघको अडान

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने वेल्स फुटबल संघको अडान

वेल्स फुटबल संघ (एफएडब्लू) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पद छाड्नुपर्ने आफ्नो अडान यथावत् रहेको जनाएको छ।

#फुटबल
Compare →
Onlinekhabar
1w ago
उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

उता साफ च्याम्पियनसिप सुरू, यता नेपाली फुटबल शून्य

अहिले नेपालमा चाडपर्वको माहोल छ । सबैभन्दा ठूलो चाड दसैं सकियो । तिहार अब सुरू हनै लागेको छ । ठिक यसै बेला नेपालमा फेस्टिभल अफ हिमालयजको रुपमा रहेको खेलकुदको ठूलो चाड नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट …

#फुटबल
Compare →
Bizshala
1w ago
क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

क्रिस्टियानो रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

काठमाण्डौ । पोर्चुगलका महान फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।४१...

#फुटबल
Compare →

Related Stories

World News
Build #2612