Trending
Prev Story
Next Story

काठमाडौंमा ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आयोजना हुँदै

Hamro Patro News •
October 26, 2026 • 02:40 PM
2
2 reads 0 reactions

काठमाडौं । नेपालको खुला स्रोत प्रविधि तथा डाटाबेस प्रविधिसम्बन्धी समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आगामी नोभेम्बर २० र २१ मा आयोजना हुने भएको छ । सम्मेलनको...

काठमाडौंमा ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आयोजना हुँदै

काठमाडौं । नेपालको खुला स्रोत प्रविधि तथा डाटाबेस प्रविधिसम्बन्धी समुदायलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित ‘PostgreSQL कन्फरेन्स नेपाल २०२६’ आगामी नोभेम्बर २० र २१ मा आयोजना हुने भएको छ । सम्मेलनको यो चौथो संस्करणमा डाटाबेस विशेषज्ञ, सफ्टवेयर डेभलपर, आईटी विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार नोभेम्बर १८ र १९ मा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (KUSOM), बालकुमारी, ललितपुरमा पूर्व-सम्मेलन तालिम सञ्चालन हुनेछ । त्यसपछि नोभेम्बर २० र २१ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा मुख्य सम्मेलन आयोजना गरिनेछ ।

Read full story at source ( ictsamachar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
20h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Bizshala
1d ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Onlinekhabar
1d ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#काठमाडौं
Compare →
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612