Trending
Prev Story
Next Story

हुम्लामा चार करोडको खसीबोका व्यापार

Hamro Patro News •
October 26, 2026 • 09:20 AM
2
2 reads 0 reactions

हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो । बझ...

हुम्लामा चार करोडको खसीबोका व्यापार

हुम्लामा चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो ।

बझाङको साइपालबाट चार सय खसीबोका ल्याउनुभएका व्यापारी मानबहादुर पार्कीले झण्डै एक करोडको व्यापार भएको बताउनुभयो । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै धेरै भएको उहाँको भनाइ छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग

गाभीबाट नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहयोग

नेपालले ‘गाभी, द भ्याक्सिन एलाइन्स’ बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ।

#बराबर #करोडको
Compare →
Onlinekhabar
1w ago
मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

मुगु र हुम्लाका चार स्थानीय तह सञ्चारविहीन

१८ कात्तिक, हुम्ला । मुगु जिल्लाको सोरु गाउँपालिका-१ नाथर्पुमा रहेको नेपाल टेलिकमको रिले टावरमा समस्या आउँदा हुम्लाका तीन र मुगुको एक गरी चार स्थानीय तहका सेवाग्राही समस्यामा परेका छन् । गत १ कात्तिकदेखि बिग्रिएको उक्त रिले …

#हुम्ला
Compare →

Related Stories

Politics & Governance
Build #2612