हानिनोक्सानी कोषको रकम बाढीपीडितकै लागि खर्च हुन्छ : महेश्वर ढकाल
कान्तिपुरसँगको अन्तर्वार्तामा हानिनोक्सानी कोषका वैकल्पिक बोर्ड सदस्य डा. महेश्वर ढकालले हानिनोक्सानी कोषबाट नेपालले पाउने ३ अर्ब २६ करोड रुपैयाँको पृष्ठभूमि, रकम विनियोजनको आधार, खर्च गर्ने प्रक्रिया, प्रभावित क्षेत्रका प्राथमिकता र बाढीपीडितले पाउने राहतबारे चर्चा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ekantipur.com )