Trending
Prev Story
Next Story

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ७६ जनाको उद्धार

Ekantipur •
October 15, 2026 • 02:24 PM
2
2 reads 0 reactions

गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा रोकिएकाहरूलाई उद्धार गरिएको हो ।

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ७६ जनाको उद्धार

गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा रोकिएकाहरूलाई उद्धार गरिएको हो ।

गोरखा — बुढीगण्डकी बाढीपछिको पाँचौँ दिन बिहीबार ७६ जनाको उद्धार भएको छ । नेपाली सेनाको हेलिकोप्टर र स्थलमार्गबाट ११ विदेशीसहित ७६ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको नेपाली सेनाले जनाएको छ ।

गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका क्षेत्रमा रोकिएकाहरूलाई उद्धार गरिएको हो । आरुघाटबाट गाउँ फर्कनेहरूलाई पनि नेपाली सेनाले पायक पर्ने ठाउँमा पुर्‍याएर छाडेको छ ।

पाँच दिनमा नेपाली सेनाले ११ सयभन्दा बढीको उद्धार गरेको छ । बिहीबार मात्र ३ हजार ९६० केलो खाद्यान्न तथा राहत चुमनुब्री र धार्चे क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत पुर्‍याइएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
29m ago
गोरखाको धार्चेमा भीषण पहिरो

गोरखाको धार्चेमा भीषण पहिरो

गोरखा– गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा भीषण सुक्खा पहिरो गएको छ । यारू पुल नजिक बगरमा सुक्खा पहिरो खसेको हो । पहिरोबाट मानवीय तथा भौतिक क्षति हुन नपाएको गोरखाका सहा...

#गोरखा #धार्चे
Compare →
Onlinekhabar
23h ago
सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

सर्प उद्धार ? हामी सक्दैनौँ हजुर !

वन व्यवस्थापनका साथै वन्यजन्तु उद्धार डिभिजन वन कार्यालय चितवनमा कार्यरत भएको एक वर्षभित्र हामीले सबैभन्दा धेरै प्राप्त गरेको फोन वन्यजन्तुको उद्धारका लागि हो। ठूला जनावरको सन्दर्भमा हामीले तत्काल चितवन राष्ट्रिय निकुञ्ज वा राष्ट्रिय प्रकृति संरक्षण कोष, …

#उद्धार
Compare →
Nagarik News
1d ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#उद्धार
Compare →

Related Stories

National (Nepal)
Build #2612