Trending
Prev Story
Next Story

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे दाहसंस्कार

Hamro Patro News •
October 26, 2026 • 08:35 AM
3
3 reads 0 reactions

रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीपछि दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। भूमे गाउँपालिका–३ झुम्ला...

भोटेकोशी बाढीमा बेपत्ता प्रहरी जवानको शव भेटिएन, परिवारले कुशको शव बनाएर गरे दाहसंस्कार

रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीपछि दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए। करिब एक वर्षदेखि रसुवागढीमा कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

भोटेकोशी बाढीमा विदुर नगरपालिकाद्वारा ४१६ बेपत्ताको सूची सार्वजनिक (नामावलीसहित)

२५ कात्तिक, नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरिएको छ। विदुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले मंगलबार एक सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको सूची प्रकाशन …

#भोटेकोशी #बेपत्ता #बाढी
Compare →
Nagarik News
3d ago
भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृ’त घोषणा गरिँदै

गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

#भोटेकोशी #बेपत्ता #बाढी
Compare →
Bizshala
1w ago
भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

भोटेकोशी–त्रिशूली बाढीले अर्थतन्त्रमा ४ खर्ब ७३ अर्बको धक्का, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने

काठमाण्डौ । भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीले जलविद्युत् आयोजना, सडक र पुलमा क्षति पुर्‍यायो।...

#भोटेकोशी #बाढी
Compare →
Ekantipur
1w ago
भोटेकोशी बाढीमा बेपत्ता रामेछापका ३७ जनाको विवरण सिफारिस

भोटेकोशी बाढीमा बेपत्ता रामेछापका ३७ जनाको विवरण सिफारिस

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त नामावली एकीकृत गरी सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

#भोटेकोशी #बाढी #बेपत्ता
Compare →

Related Stories

Technology
Build #2612