Trending
Prev Story
Next Story

वर्षाको पूर्वानुमानपछि धान भित्र्याउन किसानलाई चटारो

Ekantipur •
October 26, 2026 • 08:30 AM
2
2 reads 0 reactions

बिहीबारदेखि पानी पर्ने मौसम विभागको पूर्वानुमानपछि किसानलाई धान काट्ने र भित्र्याउन भ्याइनभ्याइ छ ।

वर्षाको पूर्वानुमानपछि धान भित्र्याउन किसानलाई चटारो

बिहीबारदेखि पानी पर्ने मौसम विभागको पूर्वानुमानपछि किसानलाई धान काट्ने र भित्र्याउन भ्याइनभ्याइ छ ।

काठमाडौँ — यतिबेला किसानलाई धान काट्ने र भित्राउने चटारोले भ्याइनभ्याइ छ। दसैंको उल्लाससँगै खेतमा पँहेलपुर बनेर पाकेको धान लहलह झुलिरहेको समयमा मौसम विभागले आउँदो बिहीबारदेखि ठूलो वर्षा हुने पूर्वानुमान गरेपछि बाली भित्र्याउन किसानलाई भ्याइनभ्याइ सुरु भएको हो ।

गत असोज दोस्रो साता परेको अविरल वर्षाले क्षति पुर्‍याएको धान पाकेर भित्राउने बेलामा फेरि वर्षाले बिगार्ने हो कि भन्ने चिन्ताले किसान पिरोलिएका छन्। जसकारण उनीहरु बिहानैदेखि बेलुकासम्म खेतमा धान काट्ने, सुकाउने, झाँट्ने र भित्र्याउने चटारोमा छन्। पाल्पाबाट माधव अर्याल, चितवनबाट राजु चौधरी र गोरखाबाट भीमलाल श्रेष्ठको भिडियो रिपोर्ट :

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान #किसान
Compare →
Bizshala
17h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #किसान
Compare →
Hamro Patro News
43m ago
आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले...

#वर्षा
Compare →
Nagarik News
5h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा
Compare →

Related Stories

Business & Economy
Build #2612