Trending
Prev Story
Next Story

प्रिमियर स्टील र विराटनगर किङ्सबीच अफिसियल स्ट्रेन्थ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता

Hamro Patro News •
October 26, 2026 • 06:45 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल)अघि प्रिमियर स्टील र विराटनगर किङ्सबीच अफिसियल स्ट्रेन्थ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुद क्षेत्रसँग व्यावसा...

प्रिमियर स्टील र विराटनगर किङ्सबीच अफिसियल स्ट्रेन्थ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता

नेपाल प्रिमियर लिग (एनपीएल)अघि प्रिमियर स्टील र विराटनगर किङ्सबीच अफिसियल स्ट्रेन्थ पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता भएको छ । सहकार्यले नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुद क्षेत्रसँग व्यावसायिक ब्रान्डको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

साझेदारीमार्फत प्रिमियर स्टीलले विराटनगर किङ्ससँग सहकार्य गर्दै नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुदप्रतिको उत्साहलाई थप प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
13m ago
लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Arthasansar
2d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Nagarik News
2d ago
एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

एनपीएल प्लेअफ होडबाट बाहिरियो पोखरा, विराटनगरको सम्भावना बलियो

पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडबाट औपचारिक रूपमै बाहिरिएको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
2d ago
सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य
Compare →

Related Stories

Technology
Build #2612