काठमाडौं । बन्द भएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सामान्य रूपमा सञ्चालनमा आएका छन् । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण सरकारी वेबसाइटहरू बन्द गरिएको थियो ।
नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका प्रमुख सरकारी र वित्तीय निकायका वेबसाइटहरू कात्तिक ५ गतेदेखि बन्द थिए ।
Read full story at source ( baahrakhari.com )