विराटनगर । सप्तकोशी नदीमा अनधिकृत रूपमा सञ्चालन हुँदै आएको डुङ्गा (बोट) पल्टिएर आइतबार दिउँसो तीन जनाको मृत्यु भयो । बोट पल्टिएर डुबेका तीन जनाको शव सुनसरीको चतरा क्षेत्रबाट निकालिएको सुनसरी प्रहरीका प्रमुख एसपी पुष्पराल मल्लले बताए । बोटमा सवार अन्य एक दर्जनबढी यात्रुको अवस्थाबारे अझै केही भन्न नसकिने मल्लको भनाइ छ ।
मोटरबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ४ जना बेपत्ता
Read full story at source ( ratopati.com )