Trending
Prev Story
Next Story

बाबाको आश्रम!

Hamro Patro News •
October 25, 2026 • 01:15 PM
3
3 reads 0 reactions

बिहानै पाँच बजे सिरानीमाथि राखिएको अलार्मले निद्राबाट ब्युँझाइदियो। हतार-हतार उठेर आफ्नो नित्यकर्म सकेपछि हिजो बेलुका प्याक गरेको झोला र सुटकेसहरूलाई फेरि एकपटक चेक गरेँ। पासपोर्ट, हवाई टिकट र केही...

बाबाको आश्रम!

बिहानै पाँच बजे सिरानीमाथि राखिएको अलार्मले निद्राबाट ब्युँझाइदियो। हतार-हतार उठेर आफ्नो नित्यकर्म सकेपछि हिजो बेलुका प्याक गरेको झोला र सुटकेसहरूलाई फेरि एकपटक चेक गरेँ। पासपोर्ट, हवाई टिकट र केही डलर पैसा कमरमा बाँधिएको पेटी-ब्यागमा राखेँ।

ल्यापटप र केही अरू महत्त्वपूर्ण कागजातहरू ह्यान्डक्यारीमा राखेपछि सबै कुरा ठिकठाक छ भन्ने कुरामा विश्वस्त भई उबरमार्फत ट्याक्सी बोलाएँ। पाँच मिनेटमै बोलाएकै ठाउँमा ट्याक्सी आइपुग्यो। ट्याक्सी चालकलाई सघाउँदै पालैपालो सबै सामानहरू ट्याक्सीमा लोड गरेँ। ढिलो नगरीकन क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ हानिएँ।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Setopati
2w ago
बाबाको आश्रम!

बाबाको आश्रम!

बाबाले त मेरो आशा पहिले नै मारिसक्नुभएको थियो। आमाको निधनमा पनि म नेपाल जान नसकेपछि बाबा-छोराको दूरी अझ बढ्दै गयो। मैले त्यसपछि कहिल्यै पनि बाबासँग कुराकानी गरिनँ। बिस्तारै काममा जान थालेँ। मेरा सङ्घर्षका दिन फेरि सुरु भए।

#बाबा #आश्रम
Compare →
Onlinekhabar
1mo ago
कुशको लास

कुशको लास

चितामाथि सुताएर आगो झोस्नै आँटेको बेलामा जुरुक्क उठ्यो कुशको लास र सम्बोधन गर्‍यो– ए मलामीहरू हो ए मेरा छोराछोरी, दाजुभाइ, इष्टमित्र र सँगिनी हो आगो झोस्न धुवाँ उडाउन अनि खरानी बगाउन कत्ति हतार छ है तिमीहरूलाई ? के बिग्रिन्थ्यो तिमीहरूको के सकिन्थ्यो तिमीहरूको अरू केही दिन बाटो हेर्दा अरू …

#हतार #केही
Compare →

Related Stories

Technology
Build #2612