Trending
Prev Story
Next Story

दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो

Hamro Patro News •
October 25, 2026 • 09:20 AM
2
2 reads 0 reactions

धनगढी । सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा बढेको छ । कैलालीको जानकी गाउँपालिका...

दसैँ मनाउना साथ भारत फर्किँनेको ओइरो

धनगढी । सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा बढेको छ ।

कैलालीको जानकी गाउँपालिका–३ का मनिष थापा दसैँ मनाएर भारत फर्किन लागेका छन् । उनको घरमा आमाबुबा, श्रीमती र छोराछोरी छन् । खेतीपातीबाट मात्रै परिवारको खर्च धान्न नसकेपछि उनी फेरि भारत जान लागेका हुन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1h ago
गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

टिंकर र छाङरुवासी भन्छन्–'काठमाडौंमा सीमा सम्बन्धी बहस भए यता हामीलाई पोल्छ'

#सीमा #भारत
Compare →
Nagarik News
2h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत
Compare →
Bizshala
17h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Onlinekhabar
17h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

World News
Build #2612