Trending
Prev Story
Next Story

रियाद विमानस्थल चालु, हुथीद्वारा फेरि आक्रमणको चेतावनी

Hamro Patro News •
October 25, 2026 • 08:10 AM
5
5 reads 0 reactions

रियाद। यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार उडानहरू पुनः सुरु भएका छन्। इरान समर्थित यस समूहले भने आगामी दिनमा थप आ...

रियाद विमानस्थल चालु, हुथीद्वारा फेरि आक्रमणको चेतावनी

रियाद। यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म बन्द रहेको रियाद अन्तरराष्ट्रिय विमानस्थलमा आइतबार उडानहरू पुनः सुरु भएका छन्। इरान समर्थित यस समूहले भने आगामी दिनमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ।

‘फ्लाइट राडार’ नामक अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गइरहेको देखाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( saralpatrika.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2d ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#आक्रमण #फेरि
Compare →
Onlinekhabar
4h ago
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

२९ कात्तिक, न्युयोर्क (रासस/सिन्ह्वा)। अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९:१५ बजे अवतरण गर्दै गरेको र …

#विमानस्थल
Compare →
Nagarik News
4h ago
मियामी विमानस्थलमा कार्गो र विमान ठोक्किँदा दुई जना घाइते

मियामी विमानस्थलमा कार्गो र विमान ठोक्किँदा दुई जना घाइते

घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको मियामी–डेड अग्नि उद्धार विभागले जनाएको छ।

#विमानस्थल
Compare →
Bizshala
6h ago
त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, अन्तर्राष्ट्रिय लागुऔषध गिरोहसँग जोडिएका भारतीय नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, अन्तर्राष्ट्रिय लागुऔषध गिरोहसँग जोडिएका भारतीय नागरिक पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको ठूलो परिमाणमा...

#विमानस्थल
Compare →
Ekantipur
2d ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

#विमानस्थल
Compare →

Related Stories

Technology
Build #2612