काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबारसम्म इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने वा तेहरानसँग ‘ठूलो र भव्य’ सम्झौता हुन सक्ने बताएका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही गर्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताए ।
उनले आक्रमण गर्नेबारे अन्तिम निर्णय भइसकेको छ वा छैन भन्ने स्पष्ट पार्न अस्वीकार गरे । यद्यपि, उनले इरानसँग कूटनीतिक सम्झौता गर्ने सम्भावना पनि खुला रहेको संकेत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )