Trending
Prev Story
Next Story

पढाइ खर्च जुटाउन 'पेन्टिङ' पेसामा अमरगढीका युवा

Hamro Patro News •
October 25, 2026 • 03:50 AM
2
2 reads 0 reactions

काठमाडौँ। डडेल्धुराको अमरगढी नगरपालिका–७ का युवाहरू स्थानीय स्तरमै ‘पेन्टिङ’ (रङरोगन) को काम गरेर पढाइ खर्च जुटाउने तथा परिवारको आर्थिक भार उठाउने उदाहरणीय कार्यमा जुटेका छन्। अमरगढी–७ का १९ वर्षी...

पढाइ खर्च जुटाउन 'पेन्टिङ' पेसामा अमरगढीका युवा

काठमाडौँ। डडेल्धुराको अमरगढी नगरपालिका–७ का युवाहरू स्थानीय स्तरमै ‘पेन्टिङ’ (रङरोगन) को काम गरेर पढाइ खर्च जुटाउने तथा परिवारको आर्थिक भार उठाउने उदाहरणीय कार्यमा जुटेका छन्।

अमरगढी–७ का १९ वर्षीय दीपक भट्टराईले १२ कक्षा उत्तीर्ण गरी स्नातक तहको पढाइ खर्च र पारिवारिक दायित्व बहन गर्न विगत सात महिनादेखि पेन्टिङको काम गर्दै आएका छन्। घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसकेपछि काम सुरु गरेका उनले खर्च कटाएर मासिक रु २५ हजार बचत गर्दै आएका छन्।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2h ago
कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

#खर्च
Compare →

Related Stories

Technology
Build #2612