Trending
Prev Story
Next Story

के बीपीको विरासत बोकेको कांग्रेस वैचारिक संकटमा छ?

Ekantipur •
October 24, 2026 • 12:00 PM
2
2 reads 0 reactions

पाँच वर्षअघि सामाजिक लोकतन्त्रको पक्षमा रहेका गगन थापा अहिले लोकतान्त्रिक समाजवादमा फर्किएका छन् । कांग्रेसको पुरानो वैचारिक आधारमा भएको यो पुनरागमनले पार्टीलाई नयाँ दिशा देला कि पुरानै बहस दोहोर्‍याउला ?

के बीपीको विरासत बोकेको कांग्रेस वैचारिक संकटमा छ?

पाँच वर्षअघि सामाजिक लोकतन्त्रको पक्षमा रहेका गगन थापा अहिले लोकतान्त्रिक समाजवादमा फर्किएका छन् । कांग्रेसको पुरानो वैचारिक आधारमा भएको यो पुनरागमनले पार्टीलाई नयाँ दिशा देला कि पुरानै बहस दोहोर्‍याउला ?

रा ष्ट्रियता । लोकतन्त्र । समाजवाद ।

नेपाली कांग्रेसले सन् १९५० को दशकमा स्थापना भएदेखि नै आफूलाई यही तीन शब्दमार्फत चिनाउँदै आएको छ । पार्टीको मूल नारामा देखिने एकमात्र परिवर्तन ‘प्रजातन्त्र’ को ठाउँमा ‘लोकतन्त्र’ शब्द हो, जसको प्रयोग २०६२–६३ को जनआन्दोलनपछि हुन थाल्यो ।

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग

कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस
Compare →
Onlinekhabar
4h ago
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#कांग्रेस
Compare →
Nagarik News
18h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612