Trending
के बीपीको विरासत बोकेको कांग्रेस वैचारिक संकटमा छ? Politics & Governance
Ekantipur • 3w ago

के बीपीको विरासत बोकेको कांग्रेस वैचारिक संकटमा छ?

पाँच वर्षअघि सामाजिक लोकतन्त्रको पक्षमा रहेका गगन थापा अहिले लोकतान्त्रिक समाजवादमा फर्किएका छन् । कांग्रेसको पुरानो वैचारिक आधारमा भएको यो पुनरागमनले पार्टीलाई नयाँ दिशा देला कि पुरानै बहस दोहोर्‍याउला ?

Build #2612