Trending
Prev Story
Next Story

इजरायली सेनाद्वारा हेब्रोनमा घर र व्यवसाय भत्काइँदा सयौँ परिवार विस्थापित

Hamro Patro News •
October 24, 2026 • 11:00 PM
2
2 reads 0 reactions

काठमाडौँ : इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन...

इजरायली सेनाद्वारा हेब्रोनमा घर र व्यवसाय भत्काइँदा सयौँ परिवार विस्थापित

काठमाडौँ : इजरायली सेनाले कब्जा गरिएको पश्चिम किनारको हेब्रोन सहरमा घर, व्यवसाय तथा अन्य संरचना भत्काएपछि सयौँ परिवार विस्थापित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सैन्य कारबाहीका कारण एक हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।

इजरायली सेनाले हेब्रोनका ऐन देर बहा र फार्श अल–हावा क्षेत्रमा केन्द्रित रहेर घर, व्यावसायिक भवन, औद्योगिक स्थल तथा पूर्वाधारमा तोडफोड गरेको हो । सार्वजनिक भएका दृश्यमा बुल्डोजरले भवनहरू भत्काएको र कम्तीमा एउटा सडक आसपासका संरचना पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

गाजामा हवाई आक्रमण र अन्य घटनाले प्यालेस्टिनी नागरिकको सुरक्षा तथा स्वास्थ्य जोखिममा पारेका छन् भने वेस्ट ब्याङ्कको हेब्रोनमा करिब तीन हजार नागरिक विस्थापित भएका छन्।

#हेब्रोन #विस्थापित
Compare →
Ekantipur
2w ago
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो

विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न माग

#इजरायली #विस्थापित
Compare →
Onlinekhabar
1w ago
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

१७ कात्तिक, कर्णाली । ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली …

#इजरायली
Compare →
Bizshala
2w ago
महँगो सुनले आयातदेखि कारोबारसम्ममा मन्दी, व्यवसाय ५० प्रतिशतसम्म डाउन

महँगो सुनले आयातदेखि कारोबारसम्ममा मन्दी, व्यवसाय ५० प्रतिशतसम्म डाउन

–रविन ठकुरी काठमाण्डौ ।  सुनको मूल्य ऐतिहासिक उचाइतर्फ उक्लिँदै जाँदा नेपाली सुनचाँदी बजारमा गम्भीर मन्दी देखिएको...

#व्यवसाय
Compare →
Arthasansar
1w ago
निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

निर्जीवन बीमाको व्यवसाय साढे १५ अर्ब माथि, कुनकाे कति ?

चालु आर्थिक वर्षको पहिलो तीन महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय साढे १५ अर्ब माथि पुगेको छ । नेपाल बीमा...

#व्यवसाय
Compare →

Related Stories

Technology
Build #2612