Trending
Prev Story
Next Story

डेपोर्टिभोमाथि एट्लेटिकोको कठिन जित, अल्भारेज बने नायक

Hamro Patro News •
October 24, 2026 • 10:30 PM
3
3 reads 0 reactions

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले डेपोर्टिभोलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै एट्लेटिकोले ...

डेपोर्टिभोमाथि एट्लेटिकोको कठिन जित, अल्भारेज बने नायक

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा एट्लेटिको म्याड्रिडले डेपोर्टिभोलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै एट्लेटिकोले निर्णायक अग्रता लिएको थियो । खेलको ४८औँ मिनेटमा जुलियन अल्भारेजले गरेको एक मात्र गोल नै एट्लेटिकोको जितका लागि पर्याप्त बन्यो। बाँकी समयमा दुवै टोलीबाट थप कुनै गोल हुन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#काठमाडौं #बने
Compare →

Related Stories

Technology
Build #2612